बिचु

Romanized: bichu, bicu

बिचमा रहेर कामकुरो मिलाउने; मध्यस्थ; लमी; दोभासे। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण

1
बिचमा रहेर कामकुरो मिलाउने; मध्यस्थ; लमी; दोभासे।

सम्बन्धित शब्दहरू