बिनुवा
Romanized: binuvaa, binuwaa, binuv, binuwa
बिनुवा (binuvaa) शब्दका 2 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
बिनुवा(१)
(विशेषण)
१..
खोजबिन गरिएको; सिला खेजिएको।
२..
बिनिएको; केलाइएको।
बिनुवा(२)
(नाम [रा.])
1.
नेपालको पूर्वी पहाडी क्षेत्र मूल थलो भएका राई जातिको एक थर।