बनुवा
Romanized: banuvaa, banuwaa, banuv, banuwa
बनको, जङ्गली; बनैया। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [बन्+उवा]
1
बनको, जङ्गली; बनैया।