बिल्टुवा
Romanized: biltuvaa, biltuwaa, biltuv, biltuwa
एक्लो व्यक्ति। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [<बिल्टो+उवा]
१.
एक्लो व्यक्ति।
२.
काम नभएर यताउता हिँड्ने; बिनाकामको; बिकामे; बेरोजगार।