बिपना
Romanized: bipanaa, bipan, bipana
बिउँझेको वा जागेको अवस्था; ननिदाएको बेला। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [वि+सपना]
1
बिउँझेको वा जागेको अवस्था; ननिदाएको बेला।