बिराउनु

Romanized: biraaunu, biraunu

बिराउनु (biraaunu) शब्दका 2 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

बिराउनु(१)

1.
स.क्रि. वन-बुटो, झाङ आदि फाँडेर, भिरालो जमिनमा ढुङ्गा आदि हटाई गरा लगाएर, नदी आदिबाट उकास भएको जग्गा मिलाएर विभिन्न रूपले जग्गा आबाद गर्नु; नयाँ जग्गामा खेती गर्नु।

बिराउनु(२)

१..
कुनै काम-कुरामा भुलेर वा चुकेर अर्कै थोक भन्नु वा गर्नु; बिराम गर्नु; कसुर गर्नु; अपराध गर्नु।
२..
लेख्ता अक्षर आदि टुटाउनु वा छुटाउनु।

सम्बन्धित शब्दहरू