बिरे नुन
Romanized: bire nun, bire nuna, birenuna, birenun
ना. [सं. बिडलवण] आयुर्वेदीय औषधीविशेषमा प्रयोग गरिने, गन्धदार एक प्रकारको कालो नुन। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
1
ना. [सं. बिडलवण] आयुर्वेदीय औषधीविशेषमा प्रयोग गरिने, गन्धदार एक प्रकारको कालो नुन।