बिरेचुली
Romanized: birechuli, birechulee, birechulii, bireculee
निकै अग्लो र अचम्मको टाकुरो; पर्वतशृङ्खलाको चुली परेको भाग। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
1
निकै अग्लो र अचम्मको टाकुरो; पर्वतशृङ्खलाको चुली परेको भाग।