भुसेचुली

Romanized: bhusechuli, bhusechulee, bhushechuli, bhusechulii

बिचमा ढु‌ङ्ग्रो हाली भुस खाँदेर ढु‌ङ्ग्रो झिकेपछि तलतिर प्रायः एउटै दाउरो बालेर त्यसैले भुस सल्काई खानेकुरा… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

1
बिचमा ढु‌ङ्ग्रो हाली भुस खाँदेर ढु‌ङ्ग्रो झिकेपछि तलतिर प्रायः एउटै दाउरो बालेर त्यसैले भुस सल्काई खानेकुरा पकाउने चुलो; भुसको अँगेठी।

सम्बन्धित शब्दहरू