बिरे चुली

Romanized: bire chuli, bire chulee, bire chulii, bire culee

ना. निकै अग्लो र अचम्मलाग्दो टाकुरो; पर्वतशृङ्खलाको चुली परेको भाग। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश
1
ना. निकै अग्लो र अचम्मलाग्दो टाकुरो; पर्वतशृङ्खलाको चुली परेको भाग।

सम्बन्धित शब्दहरू