हिमाल चुली

Romanized: himaala chuli, himala chuli, himaala chulee, himala chulee

हिउँचुली। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

१.
हिउँचुली।
२.
नेपालको गोरखा र लमजुङ जिल्लाको सिमानामा रहेको ७,८९३ मिटर अग्लो पर्वत।

सम्बन्धित शब्दहरू