बिर्बल

Romanized: birbal, birbala

ना. कानको लोतीमा लाइने, नास्पातीका आकारको सुनको गहनाविशेष। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश
1
ना. कानको लोतीमा लाइने, नास्पातीका आकारको सुनको गहनाविशेष।

सम्बन्धित शब्दहरू