बिलखबन्द
Romanized: bilakhaband, bilakhabanda
यसो गरूँ न उसो गरूँ भई जिल्ल परेको; अक्क न बक्क भएको; अलमल्ल; रनभुल्ल । सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
१.
यसो गरूँ न उसो गरूँ भई जिल्ल परेको; अक्क न बक्क भएको; अलमल्ल; रनभुल्ल ।
२.
आफ्नो गुप्ती कुरा अरूले थाहा पाएको जानेर निलोकालो मुख लाएको; हतप्रभ।