बिलाउनु
Romanized: bilaaunu, bilaunu
अ.क्रि. [सं. विलय+आउ+नु] पग्लेर वा अर्को चिजमा मिलेर नदेखिने हुनु; विलयन हुनु; अलप हुनु; हराउनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
1
अ.क्रि. [सं. विलय+आउ+नु] पग्लेर वा अर्को चिजमा मिलेर नदेखिने हुनु; विलयन हुनु; अलप हुनु; हराउनु।