बिलाउने

Romanized: bilaaune, bilaune

नीलकाँडाका जस्ता पात हुने र सानासाना गेडा फल्ने एक जातको बोट। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश
१.
नीलकाँडाका जस्ता पात हुने र सानासाना गेडा फल्ने एक जातको बोट।
२.
(विशेषण) मासिने; हराउने।

सम्बन्धित शब्दहरू