चिलाउने
Romanized: chilaaune, chilaune, cilaaune, cilaune
लाम्चा पात हुने, बोक्रा, झुसैफुस परेको, पहेंला फूल फुल्ने र अमलाका जस्ता बाटुला फल फल्ने, ठुलो र अति साह्रो… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत चिल्+आउने]
१.
लाम्चा पात हुने, बोक्रा, झुसैफुस परेको, पहेंला फूल फुल्ने र अमलाका जस्ता बाटुला फल फल्ने, ठुलो र अति साह्रो काठ हुने एक जातको रुख।
२.
(विशेषण)
चिलाउने वस्तु रहेको वा भएको।