बिसिनु

Romanized: bishinu, bisinu

कुनै बोझ कतै बिसाइएको हुनु; स्थगित हुनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

अकर्मक क्रिया [बिसाउ+इ+नु]

१.
कुनै बोझ कतै बिसाइएको हुनु; स्थगित हुनु।
२.
बिसाइनु; विश्राम हुनु।

सम्बन्धित शब्दहरू