बुङ्गो
Romanized: bunggo, bungo
श्रीसम्पत्ति वा जहान-परिवार केही नभएको; एक्लो; नाङ्गो; निर्वाङ्ग। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
१.
श्रीसम्पत्ति वा जहान-परिवार केही नभएको; एक्लो; नाङ्गो; निर्वाङ्ग।
२.
(नाम)
केराको गुभो वा फूल।
३.
मकैको ठुलो खोस्टो।