बुढापाका
Romanized: budhaapaakaa, budhaapaaka, budhaapakaa, budhapaakaa
उमेरले पनि व्यवहारले पनि परिपूर्ण भइसकेको (व्यक्ति); सबैले मान्नुपर्ने (व्यक्ति)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण
1
उमेरले पनि व्यवहारले पनि परिपूर्ण भइसकेको (व्यक्ति); सबैले मान्नुपर्ने (व्यक्ति)।