बुद्धिविलास

Romanized: buddhivilaasa, buddhivilaas, buddhiwilaasa, buddhivilas

बौद्धिक कुरा गरेर लिइने मनोरञ्जन; बौद्धिक मनोविनोद। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [बुद्धि+विलास]

1
बौद्धिक कुरा गरेर लिइने मनोरञ्जन; बौद्धिक मनोविनोद।

सम्बन्धित शब्दहरू