बेठी
Romanized: bethee, bethii, bethi
रैतानका बासिन्दाले जमिनदार वा थरी-मुखियालाई बुझाउने रकम वा खेतालापात। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [प्राकृत विठि > संस्कृत विष्टि]
१.
रैतानका बासिन्दाले जमिनदार वा थरी-मुखियालाई बुझाउने रकम वा खेतालापात।
२.
रोपाइँमा पन्चैबाजा बजाई, भोज खुवाई गरिने उत्सव।