बेढब
Romanized: bedhab, bedhaba
अमिल्दो ढाँचाको; बनावट नमिलेको; नसुहाउँदो; भद्दा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [बे+ढब]
१.
अमिल्दो ढाँचाको; बनावट नमिलेको; नसुहाउँदो; भद्दा।
२.
विचित्रको; अनौठो।