बेढव
Romanized: bedhav, bedhawa, bedhaw, bedhaba
अमिल्दो ढाँचाको; बनावट नमिलेको; नसुहाउँदो भद्दा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [बे+ढव]
१.
अमिल्दो ढाँचाको; बनावट नमिलेको; नसुहाउँदो भद्दा।
२.
विचित्रको; अनौठो।