बेतालुकी
Romanized: betaaluki, betaalukee, betalukee, betalukii
आफूलाई अख्तियार नभएको; तालुक वा अधिकारभित्र नपरेको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण
१.
आफूलाई अख्तियार नभएको; तालुक वा अधिकारभित्र नपरेको।
२.
सरोकारविनाको।