बेतालुक

Romanized: betaaluka, betaaluk, betaluk, betaluka

तालुकभन्दा बाहिरको; तालुकभित्र नपरेको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [बे+तालुक]

१.
तालुकभन्दा बाहिरको; तालुकभित्र नपरेको।
२.
सरोकार नभएको; वास्ता नभएको।

सम्बन्धित शब्दहरू