बेताल
Romanized: betaala, betaal, betal, betala
बेताल (betaala) शब्दका 2 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
बेताल(१)
(नाम [नेवारी])
1.
खापाका बिचको, दिलापहरूलाई अलग्याउने र छुट्ट्याउने खसिपा।
बेताल(२)
(नाम [बे+ताल])
१..
सङ्गीतमा ताल नमिल्ने ढाँचा वा स्थिति; तालको चुकाइ।
२..
मुटुको सामान्य धड्कनभन्दा फरक ताल।
३..
(विशेषण)
ताल नमिलेको; बेछाँटको; बेढब।