वेताल

Romanized: vetaala, vetaal, wetaala, vetal

शिवको गणको आत्मा प्रवेश गरेको मुर्दा; एक भूतयोनि। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
शिवको गणको आत्मा प्रवेश गरेको मुर्दा; एक भूतयोनि।
२.
शिवको एक गण।
३.
द्वारपाल।
४.
रथको अगिल्तिर र कतैकतै पछिल्तिर पनि रहने, टुप्पो माथितिर फर्केको, लामो धुरोजस्तो मोटो काठ।

सम्बन्धित शब्दहरू