बेताले

Romanized: betaale, betale

सुरतालविनाको धेरै कुरा गर्न जान्ने; बेसारे; बित्पाते। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [बेताल+ए]

1
सुरतालविनाको धेरै कुरा गर्न जान्ने; बेसारे; बित्पाते।

सम्बन्धित शब्दहरू