बेनम्बरी

Romanized: benambaree, benambarii, benambari

नम्बर नभएको; नम्बर वा सङ्केत चिनो नलागेको; दर्ता नभएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [बेनम्बर+ई]

१.
नम्बर नभएको; नम्बर वा सङ्केत चिनो नलागेको; दर्ता नभएको।
२.
नियम वा कानुनअनुसार नभएको; अनियमित।

सम्बन्धित शब्दहरू