बेपर्वाह

Romanized: beparvaaha, beparvaah, beparwaaha, beparvah

कुनै कुराको चासो वा वास्ता नभएको; मनमोजी; निस्फिक्र; बेपरवाह। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [फारसी बेपरवाह]

1
कुनै कुराको चासो वा वास्ता नभएको; मनमोजी; निस्फिक्र; बेपरवाह।

सम्बन्धित शब्दहरू