बेपारी
Romanized: bepaari, bepaaree, beparee, beparii
बेपारको पेसा लिएको मानिस; व्यापार गर्ने व्यक्ति। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
१.
बेपारको पेसा लिएको मानिस; व्यापार गर्ने व्यक्ति।
२.
निबाराका जस्ता र बिखालु पात हुने रुखविशेष।