बेपार
Romanized: bepaara, bepaar, bepar, bepara
मालमत्ताहरू उत्पादन वा खरिद गरी आफूलाई फाइदा हुने किसिमले बेच्ने काम; खरिदबिक्री; व्यापार; वाणिज्य। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत व्यापार]
1
मालमत्ताहरू उत्पादन वा खरिद गरी आफूलाई फाइदा हुने किसिमले बेच्ने काम; खरिदबिक्री; व्यापार; वाणिज्य।