बेमेल
Romanized: bemel, bemela
जोडा नमिलेको; मेल नखाने । सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [बे+मेल]
१.
जोडा नमिलेको; मेल नखाने ।
२.
(नाम)
मेल नहुने काम; वैरभाव; फाटो।