बेरुजु
Romanized: beruju
रुजु गर्दा नमिलेको; रुजु नगरिएको वा नभएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [बेरुजु]
१.
रुजु गर्दा नमिलेको; रुजु नगरिएको वा नभएको।
२.
बेरीतसँग भएको वा रीतभाँत नमिलेको।
३.
(नाम)
आर्थिक कारोबार हेर्दा वा जाँच्ता लेखापरीक्षणले दर्साएको अनियमित कलम।