बेहुली भतेर

Romanized: behuli bhater, behulee bhatera, behulee bhater, behulii bhater

दुलही भित्र्याएको भोलिपल्ट इष्टमित्र, दाजुभाइ भेला भई खाने चलनअनुसार दुलहीले पकाएको र पस्केको प्रीतिभोज । सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

1
दुलही भित्र्याएको भोलिपल्ट इष्टमित्र, दाजुभाइ भेला भई खाने चलनअनुसार दुलहीले पकाएको र पस्केको प्रीतिभोज ।

सम्बन्धित शब्दहरू