बेहुलीभतेर
Romanized: behulibhater, behuleebhatera, behuleebhater, behuliibhater
दुलही भित्र्याएको भोलिपल्ट इष्टमित्र, दाजुभाइ भेला भई खाने चलनअनुसार दुलहीले पकाएको र पस्केको प्रीतिभोज। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
1
दुलही भित्र्याएको भोलिपल्ट इष्टमित्र, दाजुभाइ भेला भई खाने चलनअनुसार दुलहीले पकाएको र पस्केको प्रीतिभोज।