बोक्र्याउनु

Romanized: bokryaaunu, bokryaunu

बोक्रो उधार्नु वा छोडाउनु; नङ्ग्याइनु; चरीनङ्गा पार्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

सकर्मक क्रिया [बोक्रि+याउ+नु]

1
बोक्रो उधार्नु वा छोडाउनु; नङ्ग्याइनु; चरीनङ्गा पार्नु।

सम्बन्धित शब्दहरू