बोजो Romanized: bojo हे. बोझो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्। 2 शब्दकोशमा भेटियो कपी बृहत् शब्दकोश प्रज्ञा शब्दकोश नेपाली बृहत् शब्दकोश नाम 1 हे. बोझो। प्रज्ञा नेपाली बृहत् शब्दकोश बोजो(१) (नाम) 1. भारी। बोजो(२) (नाम) 1. सिमसार जमिनमा उम्रने, लामा पात र घोगाका आकारका फूल हुने, गन्धवाला कन्द फल्ने, गलाको औषधीमा प्रयुक्त हुने एक झार; बोझो। सम्बन्धित शब्दहरू पोजो बोजा बोजू आजो काँजो कुँजो कुजो कूँजो