बोलकबोल
Romanized: bolakabol, bolakabola
बोलेको वा कबुल गरेको कुरा (सर्त, दरभाउ आदि); बोल र कबुल; करार; प्रतिज्ञा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
1
बोलेको वा कबुल गरेको कुरा (सर्त, दरभाउ आदि); बोल र कबुल; करार; प्रतिज्ञा।