बोलीवचन

Romanized: bolivachana, bolivachan, boliwachana, boliwachan

बोली र वचन; बोलचाल । सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

१.
बोली र वचन; बोलचाल ।
२.
बोलचाल वा कुराकानी गर्ने तरिका।

सम्बन्धित शब्दहरू