बोसो

Romanized: bosho, boso

प्राणीको शरीरभित्र रहने सेतो र चिल्लो पदार्थ; मेद। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत वसा]

1
प्राणीको शरीरभित्र रहने सेतो र चिल्लो पदार्थ; मेद।

सम्बन्धित शब्दहरू