बोसे

Romanized: boshe, bose

बोसोसम्बन्धी; धेरै बोसो भएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [बोसो+ए]

1
बोसोसम्बन्धी; धेरै बोसो भएको।

सम्बन्धित शब्दहरू