बोहनी
Romanized: bohanee, bohanii, bohani
सामान बिक्री गर्दा प्राप्त हुने पहिलो आम्दानी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
१.
सामान बिक्री गर्दा प्राप्त हुने पहिलो आम्दानी।
२.
हे. बैना।