बोहरी
Romanized: boharee, boharii, bohari
ससाना कुनादार पात हुने, सेता फूल फुल्ने, मसिना काला दाना फल्ने, फूलको तर्कारी, अचार आदि खाइने एक जातको रुख। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत बाहुबीर]
१.
ससाना कुनादार पात हुने, सेता फूल फुल्ने, मसिना काला दाना फल्ने, फूलको तर्कारी, अचार आदि खाइने एक जातको रुख।
२.
बाजका छाँटको एक प्रकारको हिंस्रक पक्षी।