पश्यतोहर

Romanized: pashyatohara, pashyatohar, pasyatohar, pasyatohara

देखादेखी कुनै वस्तु चोर्ने; जबर्जस्ती खोसेर लिने। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
देखादेखी कुनै वस्तु चोर्ने; जबर्जस्ती खोसेर लिने।
२.
(नाम) समसाँझैको चोर वा लुटाहा।
३.
सुनार।

सम्बन्धित शब्दहरू