ब्यारे
Romanized: byaare, byare
निषेध वा समर्थन जनाउन लाडप्यारले प्रयोग गरिने शब्द। (उदा.- हो ब्यारे, मामाले बिहान हामीलाई पेडा दिनुभएको… उदाहरण वाक्य पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
निपात [फारसी बाह+सं. रे]
1
निषेध वा समर्थन जनाउन लाडप्यारले प्रयोग गरिने शब्द। (उदा.- हो ब्यारे, मामाले बिहान हामीलाई पेडा दिनुभएको थियो)।
उदाहरण वाक्य
- हो ब्यारे, मामाले बिहान हामीलाई पेडा दिनुभएको थियो