फ्यारफ्यारे

Romanized: phyaaraphyaare, phyaaraphyare, phyaraphyaare, fyaaraphyaare

फ्यारफ्यार गरेर उड्ने। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण

१.
फ्यारफ्यार गरेर उड्ने।
२.
(नाम) पुतलीजस्तो तर अलिक ठुलो एक प्रकारको किरो।

सम्बन्धित शब्दहरू