ब्रह्मलीन
Romanized: brahmalin, brahmaleena, brahmaleen, brahmaliin
परमात्मामा विलीन भएको; ब्रह्ममा मिलेको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत ब्रह्म+लीन]
१.
परमात्मामा विलीन भएको; ब्रह्ममा मिलेको।
२.
मरेको; मृत।