भँगेरी खुट्टे

Romanized: bhangeri khutte, bhamgeree khutte, bhangeree khutte, bhangerii khutte

भँगेराका खुट्टा जस्तै काँडा हुने एक प्रकारको लहरो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

१.
भँगेराका खुट्टा जस्तै काँडा हुने एक प्रकारको लहरो।
२.
(विशेषण) भँगेराका जस्तै झिना खुट्टा हुने (मानिस)।

सम्बन्धित शब्दहरू