भकुल्ले
Romanized: bhakulle
मोटोघाटो शरीरको; भुक्लुक्क परेको; थामरथुमर । सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [भकुल्लो+ए]
1
मोटोघाटो शरीरको; भुक्लुक्क परेको; थामरथुमर ।